1
हितोपदेश 16:3
सरल नेपाली पवित्र बाइबल
आफूले गर्ने काम परमप्रभुलाई सुम्पिदेऊ र तिम्रा योजनाहरू सफल हुनेछन्।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 16:3
2
हितोपदेश 16:9
मानिसले यसो गरुँला, उसो गरुँला, भन्छ तर परमप्रभुले नै उसलाई काममा डोर्याउनुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:9
3
हितोपदेश 16:24
दयालु बोली महजस्तो, मनलाई खुसी पार्ने र स्वास्थ्य दिने हुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:24
4
हितोपदेश 16:1
हामीले आफ्ना योजनाहरू त बनाउँछौं तर आखिरी निर्णय परमेश्वरको हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:1
5
हितोपदेश 16:32
सहर जित्नुभन्दा बरु आफूलाई वशमा राख्नु उत्तम हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:32
6
हितोपदेश 16:18
अहङ्कारले विनाश गराउँछ र अभिमानले पतन गराउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:18
7
हितोपदेश 16:2
आफूले गरेको हरेक काम ठीक छ भनी तिमीले सोचौला तर परमप्रभुले तिम्रो उद्देश्य जाँच्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:2
8
हितोपदेश 16:20
आफूले पाएको शिक्षामा ध्यान देऊ र तिमी सफल हुनेछौ। परमप्रभुमा भरोसा राख र तिमी प्रसन्न हुनेछौ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:20
9
हितोपदेश 16:8
इमानदारीसित कमाएको थोरै धन बेइमानीसित कमाएको धेरै धनभन्दा उत्तम हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:8
10
हितोपदेश 16:25
कुनै बाटो तिमीलाई ठीकै छ भन्ने लाग्ला तर अन्तमा त्यसले मृत्युमा पुर्याउन सक्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:25
11
हितोपदेश 16:28
दुष्टहरूले बेकामका कुरा काट्दै हिँड्छन्। तिनीहरूले झगडा गराएर साथीहरूका बीचमा फाटो ल्याउँछन्।
अन्वेषण गर्नुहोस् हितोपदेश 16:28
होम
बाइबल
योजनाहरू
भिडियोहरू