1
हितोपदेश 15:1
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
नरम जवाफले रिस शान्त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् हितोपदेश 15:1
2
हितोपदेश 15:33
परमप्रभुको आदर गर्नु नै शिक्षा पाउनु हो। आदर पाउनलाई नम्रताको बाटो हिँड्नुपर्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:33
3
हितोपदेश 15:4
दयाको वचनले जीवन दिन्छ तर निष्ठुर वचनले आत्मा दु:खित पार्दछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:4
4
हितोपदेश 15:22
पाउन सकेजति सरसल्लाह लिनू र आफ्नो काममा सफल हुनेछौ, सल्लाहबिना विफल हुनेछौ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:22
5
हितोपदेश 15:13
प्रसन्न हृदयले अनुहार हँसिलो बनाउँछ तर अफसोसी हृदयले आत्मालाई खिन्न पार्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:13
6
हितोपदेश 15:3
कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्छ, असल र दुष्ट मानिसहरूका काम उहाँले आफ्ना नजरमा राख्नुहुन्छ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:3
7
हितोपदेश 15:16
धनी भएर सङ्कष्टमा पर्नुभन्दा दरिद्र भई परमप्रभुको भय मान्नु उत्तम हो।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:16
8
हितोपदेश 15:18
तातो रिसले विवाद ल्याउँदछ तर धैर्यले मिलाप गराउँदछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:18
9
हितोपदेश 15:28
धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्दछन्। दुष्ट मानिसहरूले झट्टै दुष्ट जवाफ दिन्छन् र समस्या उत्पन्न गराउँछ।
अन्वेषण गर्नुहोस् हितोपदेश 15:28
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू