1
गन्ती 20:12
सरल नेपाली पवित्र बाइबल
तर परमप्रभुले मोशा र हारूनलाई हप्काउनुभयो। उहाँले भन्नुभयो, “मेरो पवित्र शक्ति इस्राएलका मानिसहरूको अघि स्वीकार गर्ने पूरा विश्वास तिमीहरूसित नभएको कारणले मैले दिउँला भनी प्रतिज्ञा गरेको देशमा तिमीहरूले अब तिनीहरूलाई पुर्याउन पाउनेछैनौ।”
तुलना
अन्वेषण गर्नुहोस् गन्ती 20:12
2
गन्ती 20:8
“करारका सन्दुकको अघि भएको लौरो हातमा ली। हारून र तैँले सबै इस्राएलीहरूलाई भेला गर्नू र तिनीहरूको सामु त्यो चट्टानसित कुरा गर्नू। चट्टानबाट पानी जोडले बही निस्कनेछ। यस प्रकारले चट्टानबाट तिमीहरूले मानिसहरूको लागि पानी निकाल्नेछौ र तिनीहरू र तिनीहरूका पशुहरूले पानी पिउनेछन्।”
अन्वेषण गर्नुहोस् गन्ती 20:8
3
गन्ती 20:11
तब मोशाले लौरो उठाएर चट्टानलाई दुईचोटि हिर्काए। त्यहाँबाट पानीको एउटा ठूलो मूल फुटेर निस्क्यो र सबै मानिस र पशुहरूले पानी पिए।
अन्वेषण गर्नुहोस् गन्ती 20:11
4
गन्ती 20:10
मोशा र हारूनले सबै मानिसहरूलाई चट्टानको अघि भेला गरे र मोशाले भने, “सुन, ए विद्रोही मानिसहरू हो! के यो चट्टानबाट तिमीहरूलाई पानी निकालिदिऊँ?”
अन्वेषण गर्नुहोस् गन्ती 20:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू