दुर्बल भई ठोकर खानेहरू र थाकेकाहरूलाई
तपाईंको वचनले साहस दिन्छ।
यस घडी सङ्कष्टमा पर्ने तपाईंको पालो आयो।
तपाईं व्याकुल हुनुहुन्छ र तिनको सामना गर्ने धैर्यता तपाईंसित छैन।
तपाईंले परमेश्वरलाई पुज्नुहुन्छ र तपाईंको जीवन निर्दोष छ।
यसकारण तपाईंले आशा र भरोसा गुमाउनुहुन्न।