1
अय्यूब 30:26
सरल नेपाली पवित्र बाइबल
मैले आनन्दको आशा गरेको थिएँ, तर दु:ख पो पाएँ, उज्यालोको आशा गरेको थिएँ, तर अँध्यारो पो पाएँ।
तुलना
अन्वेषण गर्नुहोस् अय्यूब 30:26
2
अय्यूब 30:20
म तपाईंलाई पुकार्दछु, हे परमेश्वर! तर तपाईंले जवाफ दिनुहुन्न। जब म प्रार्थना गर्दछु, तपाईंले ध्यानै दिनुहुन्न।
अन्वेषण गर्नुहोस् अय्यूब 30:20
होम
बाइबल
योजनाहरू
भिडियोहरू