परमेश्वरले आफ्नो सामर्थ्यमा शक्तिमान्हरूलाई नाश गर्नुहुन्छ,
परमेश्वरले काम गर्नुहुन्छ र दुष्टको मृत्यु हुन्छ।
परमेश्वरले तिनीहरूलाई झूटो सुरक्षामा जिउन दिनुहुन्छ
र हरेक समय तिनीहरूको चालमा नजर राख्नुहुन्छ।
केही समयको लागि दुष्ट सप्रन्छ,
तर त्यसपछि त्यो झारपात र काटेका अन्नको बालाझैँ ओइलिजान्छ।