1
अय्यूब 17:9
सरल नेपाली पवित्र बाइबल
तापनि धर्मीहरू आफ्ना चालमा नै चलिरहन्छन् र आफ्ना हात चोखो राख्नेहरू झन् बलिया हुँदैजान्छन्।
तुलना
अन्वेषण गर्नुहोस् अय्यूब 17:9
2
अय्यूब 17:3
तपाईं नै मेरो जमानी हुनुहोस् किनभने मेरो जमानीमा बस्ने कोही छैन।
अन्वेषण गर्नुहोस् अय्यूब 17:3
3
अय्यूब 17:1
मलाई सास फेर्न गाह्रो परेको छ, मेरो मृत्यु नजिक छ। चिहान बाहेक मेरो निम्ति अरू केही रहेन।
अन्वेषण गर्नुहोस् अय्यूब 17:1
4
अय्यूब 17:11-12
मेरा दिनहरू बितिसके, मेरा युक्तिहरू विफल भए, मेरो आशा हरायो। तर मेरा साथीहरूले रातलाई ‘दिन’ भन्छन्; “उज्यालो हुन अब बेर छैन,” भन्छन्, तर म त अन्धकारमा नै छु।
अन्वेषण गर्नुहोस् अय्यूब 17:11-12
होम
बाइबल
योजनाहरू
भिडियोहरू