1
हिब्रू 10:25
सरल नेपाली पवित्र बाइबल
कसै-कसैको संगतिमा नआउने बानी छ। त्यसो नगरौं। त्यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।
तुलना
अन्वेषण गर्नुहोस् हिब्रू 10:25
2
हिब्रू 10:24
हामी आपसमा एक-अर्कालाई प्रेम र भलाइ गर्ने कुरामा, उत्साह दिने कुरामा विचार गर्ने गरौं।
अन्वेषण गर्नुहोस् हिब्रू 10:24
3
हिब्रू 10:23
हामीले राखेका आशा बलियोसँग समातिराखौं किनभने आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नु नै हुनेछ।
अन्वेषण गर्नुहोस् हिब्रू 10:23
4
हिब्रू 10:36
परमेश्वरकै मनपर्ने काम गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू पाउन तिमीहरू धीरजी होओ।
अन्वेषण गर्नुहोस् हिब्रू 10:36
5
हिब्रू 10:22
खराब विवेकबाट हाम्रा मन चोख्याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्का विश्वासले निर्धक्क भएर हामी परमेश्वरकहाँ जाऔं।
अन्वेषण गर्नुहोस् हिब्रू 10:22
6
हिब्रू 10:35
यसैकारण हरेस नखाओ। तिमीलाई यसको ठूलो इनाम मिल्नेछ।
अन्वेषण गर्नुहोस् हिब्रू 10:35
7
हिब्रू 10:26-27
सत्य कुरा के हो भनी पूरै बुझेर पनि हामी जानी-जानी पाप गरि नै रहन्छौं भने त हामीले गरेको पाप मेट्ने कुनै बलिदानै छैन। यसको सट्टा यस्तो पाप गर्नेले डराउँदै परमेश्वरको सजाय पर्खिरहनुपर्छ। त्यस सजायको आगोले परमेश्वरका विरोधीहरूलाई भस्म पार्नेछ।
अन्वेषण गर्नुहोस् हिब्रू 10:26-27
होम
बाइबल
योजनाहरू
भिडियोहरू