1
प्रस्थान 8:18-19
सरल नेपाली पवित्र बाइबल
जादूगरहरूले पनि आफ्ना जादूमन्त्रले भुसुना बनाउन खोजे तर तिनीहरूले सकेनन्। जहीँ-तहीँ भुसुनै-भुसुना भयो र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 8:18-19
2
प्रस्थान 8:1
तब परमप्रभुले मोशालाई भन्नुभयो, “राजाकहाँ गएर परमप्रभुले यसो भन्दै हुनुहुन्छ भन्, ‘मेरो प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुज्नेछन्।
अन्वेषण गर्नुहोस् प्रस्थान 8:1
3
प्रस्थान 8:15
जब राजाले भ्यागुताहरू मरेका देखे, तब परमप्रभुले भन्नुभएझैँ उनले आफ्नो हृदय कठोर पारे र मोशा र हारूनका कुरा सुनेनन्।
अन्वेषण गर्नुहोस् प्रस्थान 8:15
4
प्रस्थान 8:2
तैँले मानिनस् भने म तेरो देशलाई भ्यागुता पठाएर तँलाई दण्ड दिनेछु।
अन्वेषण गर्नुहोस् प्रस्थान 8:2
5
प्रस्थान 8:16
परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन् कि त्यसले आफ्नो लट्ठीले जमिनमा हिर्काओस् र सारा मिश्रको धुलो भुसुना बनोस्।”
अन्वेषण गर्नुहोस् प्रस्थान 8:16
6
प्रस्थान 8:24
परमप्रभुले राजमहल र भारदारहरूका घरमा हुलका हुल झिँगाहरू पठाउनुभयो। झिँगाले सारा मिश्रदेशलाई हैरान पार्यो।
अन्वेषण गर्नुहोस् प्रस्थान 8:24
होम
बाइबल
योजनाहरू
भिडियोहरू