1
उपदेशक 10:10
सरल नेपाली पवित्र बाइबल
बन्चरो बोधो छ भने र त्यसमा धार लाएन भने त्यो चलाउँदा बेसरी बल गर्नुपर्छ। ज्ञानले सफलता ल्याउँछ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 10:10
2
उपदेशक 10:4
शासक तिमीसँग रिसाए भन्दैमा कामबाट राजीनामा नदिहाल, तिमी शान्त रहे, ठूल्ठूला भुलबाट क्षमा पाउन सक्दछौ।
अन्वेषण गर्नुहोस् उपदेशक 10:4
3
उपदेशक 10:1
मरेका झिँगाहरूले सुगन्धित अत्तरको पूरा सिसी नै दुर्गन्धित पार्न सक्दछन् र एउटा सानो मूर्खताले ठूलो बुद्धिलाई बेकामको बनाउन सक्दछ।
अन्वेषण गर्नुहोस् उपदेशक 10:1
4
उपदेशक 10:12
बुद्धिमान्को बोलीले आफ्नै इज्जत ल्याउँदछ तर मूर्खको बोलीले आफ्नै सर्वनाश गर्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 10:12
5
उपदेशक 10:8
जसले खाडल खन्छ, त्यही त्यसमा पर्छ। जसले पर्खाल भत्काउँछ, त्यसैलाई साँपले डस्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 10:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू