1
उपदेशक 1:18
सरल नेपाली पवित्र बाइबल
मानिसले जति धेरै बुद्धि पाउँछ, उत्ति फिक्री बढ्छ, जति धेरै ज्ञान पाउँछ, उति नै दु:ख पाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 1:18
2
उपदेशक 1:9
अघि जे भएको थियो, त्यो फेरि हुनेछ। अघि जे काम गरिएको थियो, त्यो फेरि गरिनेछ। नयाँ कुरा सारा संसारमा केही छैन।
अन्वेषण गर्नुहोस् उपदेशक 1:9
3
उपदेशक 1:8
सबै कुराले थकाउँछ र त्यो थकाइ यति भारी हुन्छ कि त्यसलाई बयान गर्ने शब्द छैन। आँखाले देखेर अघाउँदैन, कानले सुनेर तृप्त हुँदैन।
अन्वेषण गर्नुहोस् उपदेशक 1:8
4
उपदेशक 1:2-3
व्यर्थ छ, व्यर्थ उपदेशक भन्दछन्। जीवन व्यर्थ छ, सबै कुरा व्यर्थ छन्। मानिसले जीवनभरि काम गरेर परिश्रम र मेहनतमा बिताउँछ तर उसलाई के लाभ छ र?
अन्वेषण गर्नुहोस् उपदेशक 1:2-3
5
उपदेशक 1:14
संसारमा गरिएका सबै काम मैले देखेको छु, ती सबै व्यर्थ हुन् भनी म भन्दछु। ती काम हावालाई खेदेको जस्तो मात्रै हो।
अन्वेषण गर्नुहोस् उपदेशक 1:14
6
उपदेशक 1:4
पुस्ता-पुस्ता आउँछन् र जान्छन् तर संसार भने जस्ताको त्यस्तै रहिरहन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 1:4
7
उपदेशक 1:11
उहिलेका मानिसहरूलाई कसैले सम्झनेछैन र आउने पुस्तालाई त्यसपछिका पुस्ताले याद गर्नेछैन।
अन्वेषण गर्नुहोस् उपदेशक 1:11
8
उपदेशक 1:17
यसैले ज्ञान र मूर्खता अनि बुद्धि र पागलपनामा भएको भिन्नतालाई मैले बुझ्ने निश्चय गरें। तर मैले चाल पाएँ कि मैले त हावालाई पो खेदिरहेको रहेछु।
अन्वेषण गर्नुहोस् उपदेशक 1:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू