1
व्यवस्था 20:4
सरल नेपाली पवित्र बाइबल
परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग जाँदै हुनुहुन्छ र तिमीहरूलाई विजय दिनुहुनेछ।’
तुलना
अन्वेषण गर्नुहोस् व्यवस्था 20:4
2
व्यवस्था 20:1
“तिमीहरू आफ्ना बैरीका विरुद्धमा लडाइँ गर्न जाँदा तिमीहरूका रथ र घोडाहरू अनि आफूभन्दा धेरै बढ्ता सङ्ख्यामा सैनिकहरू देख्यौ भने नडराउनू। मिश्रबाट तिमीहरूलाई बचाउनुहुने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
अन्वेषण गर्नुहोस् व्यवस्था 20:1
3
व्यवस्था 20:3
‘इस्राएलका मानिसहरू हो! सुन, आज तिमीहरू लडाइँमा जाँदै छौ। तिम्रा शत्रुहरूसित नडराओ, आफ्नो साहस नहराओ अनि आतङ्कित नहोओ।
अन्वेषण गर्नुहोस् व्यवस्था 20:3
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू