परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ। तिमीहरूले मिश्रमा र उजाडस्थानमा देखेजस्तै उहाँले तिमीहरूको लागि फेरि लडाइँ गर्नुहुनेछ। बुबाले आफ्ना छोरालाई बोकेझैँ उहाँले तिमीहरूलाई यस ठाउँसम्म कसरी कुशलसाथ ल्याइपुर्याउनुभयो, त्यो तिमीहरूले देख्यौ।’