1
कलस्सी 3:13
सरल नेपाली पवित्र बाइबल
तिमीहरूले एक-अर्कालाई सहेर प्रेम देखाओ, कसैको विरोधमा केही कुरो छ भने माफ गर। प्रभुले तिमीहरूलाई माफ गर्नुभएझैँ तिमीहरूले पनि एक-अर्कालाई माफ गर।
तुलना
अन्वेषण गर्नुहोस् कलस्सी 3:13
2
कलस्सी 3:2
पृथ्वीका कुराहरूमा होइन तर माथिकै कुरामा आफ्नो मन लगाओ
अन्वेषण गर्नुहोस् कलस्सी 3:2
3
कलस्सी 3:23
जे गर्छौ, मानिसलाई जस्तो होइन, तर प्रभुलाई नै जस्तो गरेर दिलोज्यानले गर
अन्वेषण गर्नुहोस् कलस्सी 3:23
4
कलस्सी 3:12
तिमीहरू नै परमेश्वरले छानेका प्यारा पवित्र जनहरू हौ। यसकारण तिमीहरूले माया, दया, नम्रता, सोझोपन, सहनेशक्ति लुगाजस्तै लाउनुपर्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:12
5
कलस्सी 3:16-17
ख्रीष्टको शिक्षाले तिमीहरूको हृदय भरिभराउ होस्। आफ्ना सबै ज्ञान-बुद्धिले सिकाउने र सल्लाह दिने गर। धन्यवादी बनेर भजन, स्तुति र आत्माका गीतहरूले हृदयदेखि परमेश्वरलाई चढाउओ। तिमीहरूले जे भने पनि, जे गरे पनि सबै कुरा प्रभु येशूकै नाउँमा गर अनि उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढाओ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:16-17
6
कलस्सी 3:14
यी सबै गुणहरूभन्दा बेसी प्रेमलाई अपनाओ किनभने प्रेमले नै सबै कुरालाई पूर्ण एकतामा ल्याउँछ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:14
7
कलस्सी 3:1
तिमीहरू पनि ख्रीष्टसँगै बिउँतिएकोले स्वर्गकै कुरा खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातपट्टि बस्नुहुन्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:1
8
कलस्सी 3:15
ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। यही शान्तिको लागि नै परमेश्वरले तिमीहरूलाई एउटै शरीरमा बोलाउनुभएको हो। यसमा तिमीहरू धन्यवादी होओ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:15
9
कलस्सी 3:5
संसारमा तिमीहरू आफ्ना शरीरका इच्छालाई मार, जस्तै: व्यभिचारको इच्छा, अशुद्ध कुरा, छाडा इच्छा, नराम्रा विचार, लोभ आदि हुन्।
अन्वेषण गर्नुहोस् कलस्सी 3:5
10
कलस्सी 3:3
किनभने तिमीहरू त मरेका छौ र तिमीहरूको जीवनचाहिँ परमेश्वरमा ख्रीष्टसँगै लुकेर रहेको छ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:3
11
कलस्सी 3:8
तर अब तिमीहरूले रिस-राग, डाहा, निन्दा, गाली आफूबाट हटाउनुपर्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:8
12
कलस्सी 3:9-10
तिमीहरूले कसैलाई ढाँट्ने काम नगर किनभने आफ्ना पुरानो जीवन र त्यसका बानीबेहोरा छोडिसकेका छौ। अब त तिमीहरूले नयाँ स्वभाव धारण गरेका छौ। उहाँको पूर्ण ज्ञान तिमीहरूले पाओ भनेर परमेश्वर यसको सृष्टिकर्ताले यो स्वभाव उहाँकै स्वरूपमा सधैँ नयाँ पारिरहनुहुन्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:9-10
13
कलस्सी 3:19
ए लोग्ने मानिसहरू हो, तिमीहरू आफ्ना स्वास्नीहरूलाई कठोर नभई माया गर।
अन्वेषण गर्नुहोस् कलस्सी 3:19
14
कलस्सी 3:20
ए बालकहरू, तिमीहरूले पनि सधैँ आफ्ना आमा-बुबाले भनेका कुराहरू मान किनभने यसो गर्नाले नै परमेश्वर खुसी हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् कलस्सी 3:20
15
कलस्सी 3:18
स्वास्नी मानिसहरू हो, तिमीहरूले प्रभुलाई मनपर्ने गरी आफ्ना लोग्नेहरूको आज्ञा मान।
अन्वेषण गर्नुहोस् कलस्सी 3:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू