1
आमोस 6:1
सरल नेपाली पवित्र बाइबल
महान् जाति इस्राएलका मानिसहरू हो! तिमीहरूकहाँ मानिसहरू मद्दत माग्न आइरहन्छन्, हाय! हाय!! तिमीहरू, जो सियोनमा आरामसाथ बसेका छौ र सामरियामा सुरक्षित छौं भनी ठान्छौ
तुलना
अन्वेषण गर्नुहोस् आमोस 6:1
2
आमोस 6:6
तिमीहरूले घ्याम्पाका घ्याम्पा मद्य पिउँदछौ र बहुमूल्य सुगन्धित अत्तर जिउमा घस्दछौ तर इस्राएलको विनाशमा बिलौना गर्दैनौ।
अन्वेषण गर्नुहोस् आमोस 6:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू