1
१ तिमोथी 5:8
सरल नेपाली पवित्र बाइबल
कोहीकोहीले त आफ्ना नातेदारहरू र खास गरेर आफ्नै परिवारको पनि हेरविचार गर्दैनन्। त्यस्ताले त विश्वास गर्नसमेत छोडेका हुन्छन्। तिनीहरू विश्वास नगर्नेभन्दा पनि खराब हुन्छन्।
तुलना
अन्वेषण गर्नुहोस् १ तिमोथी 5:8
2
१ तिमोथी 5:1
आफूभन्दा जेठालाई नहप्काऊ; तर तिनलाई आफ्नै बुबालाई झैँ बिन्ती चढाऊ अनि सानाहरूलाई चाहिँ भाइहरूलाई जस्तै सम्झाऊ।
अन्वेषण गर्नुहोस् १ तिमोथी 5:1
3
१ तिमोथी 5:17
राम्ररी हेरचाह गर्ने मण्डलीका धर्म-गुरुहरूको दोब्बर आदर हुनुपर्छ। खास गरेर परमेश्वरको शिक्षा सुनाउन र सिकाउन परिश्रम गर्नेहरूले त यो पाउनैपर्दछ
अन्वेषण गर्नुहोस् १ तिमोथी 5:17
4
१ तिमोथी 5:22
हतारमा कसैलाई हात राखेर मण्डलीको काममा नलगाऊ। अरू मानिसहरूको पापमा भाग नलिनू। आफ्नो जीवन सधैँ शुद्ध राख।
अन्वेषण गर्नुहोस् १ तिमोथी 5:22
होम
बाइबल
योजनाहरू
भिडियोहरू