1
१ तिमोथी 4:12
सरल नेपाली पवित्र बाइबल
तन्नेरी भएको कारणले कसैले पनि तिमीलाई हेंला गर्न नपाओस्। तर तिम्रो बोली-वचन, चालचलन, प्रेम, विश्वास र शुद्धतामा तिमी एउटा नमुना बन्न सक।
तुलना
अन्वेषण गर्नुहोस् १ तिमोथी 4:12
2
१ तिमोथी 4:8
शरीरको कसरतमा लाग्यौ भने त थोरै कुरामा मात्र फाइदा हुन्छ। तर आत्माको कसरत गर्यौ भने धेरै कुराको फाइदा हुन्छ। यसले त अहिलेको र पछिको जीवनमा फाइदाको निम्ति प्रतिज्ञा दिन्छ।
अन्वेषण गर्नुहोस् १ तिमोथी 4:8
3
१ तिमोथी 4:16
आफ्नो बारेमा र आफूले दिएको शिक्षाको बारेमा राम्ररी चनाखो होऊ। यी कुरामा लागिरह्यो भने आफू र आफ्ना कुरा सुन्नेहरू दुवै थरीले मुक्ति पाउनेछन्।
अन्वेषण गर्नुहोस् १ तिमोथी 4:16
4
१ तिमोथी 4:1
पवित्र आत्माले प्रष्टै भन्नुहुन्छ, पछिपछि कति मानिसहरूले विश्वासै गर्न छोड्नेछन्। उनीहरूले भर्माउने आत्माका कुरा सुन्नेछन् अनि भूतले दिएका शिक्षा मान्नेछन्।
अन्वेषण गर्नुहोस् १ तिमोथी 4:1
5
१ तिमोथी 4:7
ईश्वरहीन र अर्थहीन दन्त्यकथाहरूलाई नमान्नू तर भक्तिको जीवन बिताउन अभ्यास गर्नू।
अन्वेषण गर्नुहोस् १ तिमोथी 4:7
6
१ तिमोथी 4:13
म नआउञ्जेल तिमीले मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाऊ, साहस देऊ र शिक्षाहरू दिने गर।
अन्वेषण गर्नुहोस् १ तिमोथी 4:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू