1
१ शमूएल 23:16-17
सरल नेपाली पवित्र बाइबल
त्यहाँ जोनाथनले तिनलाई भेटे र परमेश्वरको सुरक्षामा विश्वास दिलाएर तिनको उत्साह बढाइदिए। तिनले यसो भने, “नडराऊ, मेरा बुबा शाऊलले तिम्रो क्षति गर्न सक्नेछैनन्। तिमी इस्राएलका राजा हुनेछौ र मेरो स्थान तिम्रो पछि हुनेछ भनी उनी राम्ररी जान्दछन्।”
तुलना
अन्वेषण गर्नुहोस् १ शमूएल 23:16-17
2
१ शमूएल 23:14
दाऊद पहाडी देश, जीपको मरुस्थलमा गई लुकेर बसे। शाऊलले तिनलाई दिनदिनै खोजिरहेका थिए तर परमप्रभुले दाऊदलाई तिनको हातमा पर्न दिनुभएन।
अन्वेषण गर्नुहोस् १ शमूएल 23:14
होम
बाइबल
योजनाहरू
भिडियोहरू