1
भजनसंग्रह 96:4
नेपाली नयाँ संशोधित संस्करण
किनकि परमप्रभु महान् हुनुहुन्छ, उच्च प्रशंसाको योग्यका हुनुहुन्छ, सारा देवहरूकोभन्दा बढ़ी उहाँकै डर राख्नुपर्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:4
2
भजनसंग्रह 96:2
परमप्रभुको निम्ति भजन गाओ, उहाँका नाउँको प्रशंसा गर, दिनहुँ उहाँले दिनुभएको उद्धारको घोषणा गर।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:2
3
भजनसंग्रह 96:1
परमेश्वरको निम्ति एउटा नयाँ भजन गाओ, हे सारा पृथ्वी, परमप्रभुको निम्ति गाओ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:1
4
भजनसंग्रह 96:3
जाति-जातिहरूका बीचमा उहाँका महिमाको घोषणा गर, सबै मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:3
5
भजनसंग्रह 96:9
उहाँका पवित्रताको वैभवमा परमप्रभुलाई दण्डवत् गर, हे सारा पृथ्वी, उहाँको सामु थरथरी होओ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 96:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू