1
भजनसंग्रह 42:11
नेपाली नयाँ संशोधित संस्करण
हे मेरो प्राण, तँ किन उदास हुन्छस्? र मेरो अन्तस्करणमा तँ किन यति व्याकुल हुन्छस्? तेरो आशा परमेश्वरमा राख्, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्वर हुनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:11
2
भजनसंग्रह 42:1-2
जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ। मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:1-2
3
भजनसंग्रह 42:5
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:5
4
भजनसंग्रह 42:3
मेरो आँसु रातदिन मेरो आहार बनेको छ, र मानिसहरू लगातार मलाई भनिरहन्छन्, “खोइ त तेरा परमेश्वर?”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:3
5
भजनसंग्रह 42:6
अन्तस्करणमा मेरो मन उदास भएको छ, यसकारण म यर्दनको देशबाट र हेर्मोन र मिसारको डाँड़ाबाट तपाईंलाई सम्झनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 42:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू