धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ,
र समझशक्ति हासिल गर्छ,
किनभने बुद्धि चाँदीभन्दा धेरै लाभदायक हुन्छ,
र त्यसले सुनले भन्दा बढ़ी फाइदा दिन्छ।
त्यो मानिकभन्दा पनि बहुमूल्य हुन्छ,
र तैंले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन।