1
यहोशू 3:5
नेपाली नयाँ संशोधित संस्करण
यहोशूले मानिसहरूलाई भने, “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।”
तुलना
अन्वेषण गर्नुहोस् यहोशू 3:5
2
यहोशू 3:7
अनि परमप्रभुले यहोशूलाई भन्नुभयो, “जसरी म मोशाको साथमा थिएँ त्यसरी नै म तेरो साथमा पनि छु भनी यिनीहरूले थाहा पाउनलाई आजको दिनदेखि सारा इस्राएलीहरूको नजरमा तँलाई उठाउनेछु।
अन्वेषण गर्नुहोस् यहोशू 3:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू