1
इजकिएल 33:11
नेपाली नयाँ संशोधित संस्करण
यसैले तिनीहरूलाई भन्, ‘जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, दुष्टहरूको मृत्युमा म खुशी हुन्नँ, तर तिनीहरूले आफ्नो चाल त्यागेर बाँचून् भनी म चाहन्छु। आफ्नो दुष्ट चाल त्याग! हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
तुलना
अन्वेषण गर्नुहोस् इजकिएल 33:11
2
इजकिएल 33:7
“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु। यसैले मैले भनेको कुरा सुन्, र तिनीहरूलाई मबाट चेताउनी दे।
अन्वेषण गर्नुहोस् इजकिएल 33:7
3
इजकिएल 33:9
तर यदि त्यसले आफ्नो चाल त्यागोस् भनेर तैंले त्यस दुष्ट मानिसलाई चेताउनी दिइस् र त्यसले आफ्नो चाल त्यागेन भने, त्यो आफ्नो पापको कारण मर्नेछ, तर तैंले आफूलाई बचाउनेछस्।
अन्वेषण गर्नुहोस् इजकिएल 33:9
4
इजकिएल 33:6
तर यदि तरवार आइरहेको देखेर पनि त्यस पहरादारले मानिसहरूलाई चेताउनी दिनलाई तुरही बजाएन, र तरवार आएर कुनै एक जनाको ज्यान लियो भने, त्यो मानिसचाहिँ आफ्नै पापको कारण लगिनेछ, तर म त्यस पहरादारलाई नै त्यसका रगतको जवाफदेही तुल्याउनेछु’।
अन्वेषण गर्नुहोस् इजकिएल 33:6
5
इजकिएल 33:5
त्यसले तुरहीको आवाज सुनेर पनि चेताउनीको वास्ता नगरेको कारणले, त्यसको रगत त्यसकै शिरमा पर्नेछ। यदि त्यसले त्यो चेताउनी मानेको भए त्यो बाँच्नेथियो।
अन्वेषण गर्नुहोस् इजकिएल 33:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू