1
१ शमूएल 24:5-6
नेपाली नयाँ संशोधित संस्करण
तर तिनले उनका खास्टोको छेउ काटेकोमा तिनको विवेकले तिनलाई सतायो। दाऊदले आफ्ना मानिसहरूलाई भने, “मैले आफ्ना मालिक, परमप्रभुका अभिषिक्त जनको केही हानि गर्ने कुरा मबाट परै रहोस्। किनकि उहाँ परमप्रभुका अभिषिक्त जन हुनुहुन्छ।”
तुलना
अन्वेषण गर्नुहोस् १ शमूएल 24:5-6
2
१ शमूएल 24:7
यसैले दाऊदले आफ्ना मानिसहरूलाई हप्काए, र राजामाथि केही हानि गर्न दिएनन्। शाऊल उठेर गुफा छोड़ी आफ्नो बाटो लागे।
अन्वेषण गर्नुहोस् १ शमूएल 24:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू