← योजनाहरू
रोमी 12:9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
तपाईसँग असहमत हुने मानिसहरूलाई कसरी माया गर्ने
पाँचौं दिन
संसारमा आठ अर्ब मानिसहरू बसोबास गर्छन्, त्यहाँ कोही पनि छैन जसले तपाईसँग सबै कुरामा पूर्ण रूपमा सहमत हुनेछ। सामाजिक अन्याय, राजनीति, समसामयिक घटनाक्रम र धर्मप्रतिको हाम्रो दृष्टिकोण अद्वितीय छ। तर हाम्रा भिन्नताहरूमा पनि, हामीले साझा आधार फेला पार्न सक्छौँ र गर्नुपर्छ। यस ५-दिने योजनामा, तपाईले दया र नम्रताका साथ सत्य बोलेर मानिसहरूलाई कसरी माया गर्ने, आदर गर्ने र समानुभूति दिने सिक्नुहुनेछ।
प्रार्थना
४ दिन
विश्वासयोग्य व्यक्तिहरुको प्रार्थना साथै येशूको आफ्नै शब्दहरूबाट कसरी असल प्रार्थना गर्ने सिक्नुहोस्। दृढता र धैर्यतासहित, हरेक दिन आफ्नो अनुरोधहरु परमेश्वरसँग लैजान उत्साह पाउनुहोस्।रित्तो वा आफैंलाई धर्मी ठहराउने प्रार्थनाको विपरित सफा हृदयले गरिएको शुद्ध प्रार्थनाका उदाहरणहरु हेर्नुहोस्। निरन्तर प्रार्थना गर्नुहोस्।