मत्ती 22:35 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
![आफ्नो छिमेकीहरूलाई कसरी माया गर्ने](/_next/image?url=https%3A%2F%2F%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F23042%2F640x360.jpg&w=1920&q=75)
आफ्नो छिमेकीहरूलाई कसरी माया गर्ने
४ दिन
यस्तो संसारमा जहाँ धेरै विभाजन र तनाव अवस्थित छ, यदि हामीले अरूलाई माया गर्न सिक्यौँ भने हामी सबैमा राम्रो हुनेछौँ - यो असुविधाजनक वा असहज भए पनि। यस ४-दिने योजनामा, हामी हाम्रा छिमेकीहरू को हुन् र उनीहरूलाई कसरी माया गर्ने भनेर छलफल गर्नेछौँ।
![येशूजस्तै जिउनु](/_next/image?url=https%3A%2F%2F%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F14977%2F640x360.jpg&w=1920&q=75)
येशूजस्तै जिउनु
५ दिन
यदि हामी येशूको बारेमा अरूसँग बाँड्न चाहन्छौँ भने, हामीले पनि उहाँले जस्तै जिउनुपर्छ, उहाँले जस्तै प्रेम गर्नुपर्छ, र उहाँले जस्तै सुन्नुपर्छ। यस ५ दिने योजनामा, हामीले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्ने कुरा पत्ता लगाउन येशूको जीवनलाई नजिकबाट हेर्नेछौं।
![मनोवृत्ति](/_next/image?url=https%3A%2F%2F%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F110%2F640x360.jpg&w=1920&q=75)
मनोवृत्ति
७ दिन
हरेक परिस्थितिमा सही मनोवृत्ति हुनु एक वास्तविक चुनौती हुन सक्छ। यो सात दिने योजनाले तपाईंलाई प्रत्येक दिन पढ्नको लागि छोटो अंश सहितको बाइबलीय परिप्रेक्ष्य दिनेछ । खण्ड पढ्नुहोस्, इमानदारीपूर्वक आफैलाई हेर्नको लागि समय लिनुहोस्, र परमेश्वरलाई तपाईंको परिस्थितिमा बोल्न अनुमति दिनुहोस्। थप सामग्रीको लागि,finds.life.church हेर्नुहोस्
![१२१ आगमन](/_next/image?url=https%3A%2F%2F%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F1267%2F640x360.jpg&w=1920&q=75)
१२१ आगमन
२४ दिन
ख्रीष्टको जन्म, उहाँको आगमन, हाम्रो छुटकाराको लागि परमेश्वरको अन्तिम योजनाहो। ख्रीष्टमा हामी परमेश्वरको आशा, शान्ति, आनन्द र प्रेमको पूर्ण चित्र देख्छौं। परमेश्वरको वचन त्यो सत्य हो जसद्वारा हामी दिनहुँ उहाँलाई चिन्छौं र उहाँसँगै हिंड् छौं । यो हाम्रो आशा छ कि यस मार्गदर्शिकाले वचनमा बिताएको व्यक्तिगत समयलाई प्रोत्साहन र सुविधा प्रदान गर्नेछ र बच्चाहरू भएका परिवारहरूलाई सँगै त्यसो गर्न को लागि स्रोत प्रदान गर्नेछ।