← योजनाहरू
मत्ती 14:27 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

मनोवृत्ति
७ दिन
हरेक परिस्थितिमा सही मनोवृत्ति हुनु एक वास्तविक चुनौती हुन सक्छ। यो सात दिने योजनाले तपाईंलाई प्रत्येक दिन पढ्नको लागि छोटो अंश सहितको बाइबलीय परिप्रेक्ष्य दिनेछ । खण्ड पढ्नुहोस्, इमानदारीपूर्वक आफैलाई हेर्नको लागि समय लिनुहोस्, र परमेश्वरलाई तपाईंको परिस्थितिमा बोल्न अनुमति दिनुहोस्। थप सामग्रीको लागि,finds.life.church हेर्नुहोस्