← योजनाहरू
लूका 15:11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

मनोवृत्ति
७ दिन
हरेक परिस्थितिमा सही मनोवृत्ति हुनु एक वास्तविक चुनौती हुन सक्छ। यो सात दिने योजनाले तपाईंलाई प्रत्येक दिन पढ्नको लागि छोटो अंश सहितको बाइबलीय परिप्रेक्ष्य दिनेछ । खण्ड पढ्नुहोस्, इमानदारीपूर्वक आफैलाई हेर्नको लागि समय लिनुहोस्, र परमेश्वरलाई तपाईंको परिस्थितिमा बोल्न अनुमति दिनुहोस्। थप सामग्रीको लागि,finds.life.church हेर्नुहोस्

काइल इडलम्यानसँग उडन्ता पुत्रको जस्तो रुपान्तरण
सात दिन
काइल इडलम्यानको "एएचए" नामक पुस्तकबाट लिइएको तथ्यमा ध्यान दिनुहोस्, जसमा उनले तीन तत्वहरु पत्ता लगाएका जुन कुराहरुले हामीलाई परमेश्वरको नजिक ल्याउन र हाम्रो जीवनलाई असलको लागि परिवर्तन गर्न सक्छन् । के तपाईं सबै कुरा परिवर्तन गर्ने ईश्वरीय क्षणको निम्ति तयार हुनुहुन्छ?