← योजनाहरू
हिब्रू 5:8 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति

प्रार्थना
४ दिन
विश्वासयोग्य व्यक्तिहरुको प्रार्थना साथै येशूको आफ्नै शब्दहरूबाट कसरी असल प्रार्थना गर्ने सिक्नुहोस्। दृढता र धैर्यतासहित, हरेक दिन आफ्नो अनुरोधहरु परमेश्वरसँग लैजान उत्साह पाउनुहोस्।रित्तो वा आफैंलाई धर्मी ठहराउने प्रार्थनाको विपरित सफा हृदयले गरिएको शुद्ध प्रार्थनाका उदाहरणहरु हेर्नुहोस्। निरन्तर प्रार्थना गर्नुहोस्।