← योजनाहरू
व्यवस्था 7:9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
परमेश्वरले मलाई किन प्रेम गर्नुहुन्छ?
५ दिन
प्रश्नहरू: जब सन्दर्भ परमेश्वरको हुन्छ तब हामी सबैसँग प्रश्नहरू छन् । हाम्रो कृपा निर्देशित संस्कृतिलाई हेर्दा हामीले आफैंमा सोध्ने प्रश्नहरू मध्य अति व्यक्तिगत प्रश्न चाहिँ यो हो, "परमेश्वरले मलाई किन प्रेम गर्नुहुन्छ?" अथवा यो पनि हुन सक्छ, "उहाँले कसरी यो गर्न सक्नुभयो?" यस योजनाको दौरानमा तपाईंले २६ वटा धर्मशास्त्रका खण्डहरूसँग घुलमिल गर्नुहुन्छ । प्रत्येक खण्डले तपाईं प्रतिको परमेश्वरको निशर्त प्रेमको सत्यताको बारेमा बोल्दछ ।