← योजनाहरू
२ कोरिन्थी 4:8 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति
प्रिय लत ...
पाँचौं दिन
" प्रिय लत..." यो एउटा ५ दिने पाठ योजना हो, यसले बाईबलीय दृष्टिकोणबाट लतको निरन्तरतातिर लैजान्छ । यो शब्दले धेरै अध्ययन गर्ने शक्ति र अन्तरदृष्टि मा हाम्रो संघर्ष को प्रस्ताव गर्दछ । हामी त्यसकोलागी प्रार्थना गर्छौ, कि यसले तपाईको स्वास्थ्यलाभको प्रक्रियामा सान्त्वना र प्रेरणा दिन्छ ।
प्रसन्नताको एक अध्ययन – नुनिलो र चहकिलो
10 दिन
क्रिश्चियन यात्रा विभिन्न अनुभवहरूको हो। हामी जीवनको जुनसुकै अवस्थामा भए तापनि हामीले हाम्रो वरपरका मानिसहरूमा छाप छोड्न सक्षम हुनुपर्दछ ताकि तिनीहरूले येशुलाई अनुभव गर्न सकून् वा कमसेकम हामीमा के फरक छ भनेर उत्सुक हुन सकून। हाम्रो प्रार्थना छ कि तपाईंले आफूलाई पाउनुहुने हरेक मौसममा सजिलैसँग परमेश्वरको स्वाद र रंगहरू प्रकट गराउन सक्नुभएको होस्।