1
यूह 5:24
डोटेली नयाँ करार
“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।
താരതമ്യം
यूह 5:24 പര്യവേക്ഷണം ചെയ്യുക
2
यूह 5:6
येशूले तइलाइ ताँ पडिरया धेक्यो, लामो समय बठेइ त्यो यइ दसामि रइछ भणि जाणिबर येशूले तइलाइ भण्यो, “कि तु निको हुन चाहन्छइ?”
यूह 5:6 പര്യവേക്ഷണം ചെയ്യുക
3
यूह 5:39-40
तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन, तर तमन अनन्त जीवन पाउनाइ मेरा वाँ आउनाइ इन्कार अरन्छौ।”
यूह 5:39-40 പര്യവേക്ഷണം ചെയ്യുക
4
यूह 5:8-9
येशूले तइलाइ भण्यो, “उठ रे आफ्नो बिस्त्तरा उठाइबर हिट।” उतन्जेइ त्यो मान्स निको भयो, रे आफ्नो बिस्तरा बोकिबर उ हिटियो। त्यो दिन बिश्राम दिन थ्यो।
यूह 5:8-9 പര്യവേക്ഷണം ചെയ്യുക
5
यूह 5:19
येशूले तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, चेलो आफइले केइ अद्द सक्दैन, तर पिताले जी अर्या धेकन्छ तेइ मान्तर अरन्छ, क्याकि पिताले जी अरन्छ, म मान्सको चेलो लगइ तसोइ अद्दउ।
यूह 5:19 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ