1
यूह 12:26
डोटेली नयाँ करार
कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।
താരതമ്യം
यूह 12:26 പര്യവേക്ഷണം ചെയ്യുക
2
यूह 12:25
आफ्नो प्राणको प्रेम अद्द्याले त्यो गुमाउछ, रे आफ्नो प्राणलाइ यइ संसारमी तुच्छ ठान्याले अनन्त जीवनकी निउति त्यो सुरक्षित राखन्छ।
यूह 12:25 പര്യവേക്ഷണം ചെയ്യുക
3
यूह 12:24
साँच्चि, म तमनलाइ भण्नउ, गउको दानो माटाइनि पडिबर मरेइन भण्या त्यो एकलोइ रन्छ। पइ त्यो मर्यो भण्या तइले भौत फल फलाउछ।
यूह 12:24 പര്യവേക്ഷണം ചെയ്യുക
4
यूह 12:46
म संसारमी ज्योति होइबर आइरइछु, कि ममि बिश्वास अद्द्या अनारामि जन रउ।
यूह 12:46 പര്യവേക്ഷണം ചെയ്യുക
5
यूह 12:47
कसइले मेरी कुरणी सुणन्छ, रे तिन कुरणी माण्न्नइन भण्या, म तइको न्याय अद्दैन। क्याकि म संसारका मान्सनको न्याय अद्दाइ आया होइन, तर संसारका मान्सनलाइ बचाउनाइ आया हु।
यूह 12:47 പര്യവേക്ഷണം ചെയ്യുക
6
यूह 12:3
तब मरियमले आधा लिटर जति जटामसिको बास आउन्या किमति अँत्तर लेइबर येशूका खुट्टा मलिन रे उनरा खुट्टा आफना रौंले पुछयो रे अँत्तरका बासले घर भरियो।
यूह 12:3 പര്യവേക്ഷണം ചെയ്യുക
7
यूह 12:13
रे मान्स खजुरका हाँङा लैजाइबर येशूलाइ भेट्टाइ सहर बाइर गया। तिनन स्वागत अद्दाइ कला हाल्लाइ निकल्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका अधिकारमि आउनाहान! होसन्ना! धन्य इस्राएल देशका राजा!”
यूह 12:13 പര്യവേക്ഷണം ചെയ്യുക
8
यूह 12:23
येशूले तिननलाइ भण्यो, “म, मान्सको चेलोको महिमा हुन्या बेला पुगिरइछ।
यूह 12:23 പര്യവേക്ഷണം ചെയ്യുക
ഭവനം
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ