1
यूह 10:10
डोटेली नयाँ करार
“चोर त भेडा चोद्दाइ, माद्दाइ रे नास पाड्डाइ मान्तरइ आउँछ। म त तिननले अनन्त जीवन पाउन, रे त्यो प्रसस्त पाउन भण्न्या उइले आया हु।
താരതമ്യം
यूह 10:10 പര്യവേക്ഷണം ചെയ്യുക
2
यूह 10:11
म असल ग्वालो हु। असल ग्वालाले आफना भेडाकि निउति आफ्नो प्राण दिन्छ।
यूह 10:11 പര്യവേക്ഷണം ചെയ്യുക
3
यूह 10:27
जसेरि भेडाले आफ्नो असल गोठालोको सोर पछेण्नाहान, तसेरि मेरो मान्सन मेरा कुरणी ध्यानले सुण्नाहान। म तिननलाइ पछेण्नउ रे तिनन शिष्या हुनाइलाइ मेरा पछा लाग्दया हुन।
यूह 10:27 പര്യവേക്ഷണം ചെയ്യുക
4
यूह 10:28
तिननलाइ म अनन्त जीवन दिनउ, रे तिनन कभइ नास हुन्या आथिन, रे कसइले तिननलाइ म बठेइ खोसीबर लैजान्या आथिन।
यूह 10:28 പര്യവേക്ഷണം ചെയ്യുക
5
यूह 10:9
म तेइ भेडाको ढोका हु, यदि कोइ मान्स म बठेइ भितर पस्यो भण्या परमेश्वरले तइलाइ बचाउन्या हुन, रे भितर बाइर आउन्या जान्या अरन्छ, रे खनाइ पाउछ।”
यूह 10:9 പര്യവേക്ഷണം ചെയ്യുക
6
यूह 10:14
“म असल ग्वालो हु, म आफना भेडा पछेण्नउ, मेरा भेडाले लगइ मलाइ पछेण्नाहान।
यूह 10:14 പര്യവേക്ഷണം ചെയ്യുക
7
यूह 10:29-30
मेरा पिताले मलाइ त्यो दिइराइछ, उन सब भण्ना माहान छन। मेरा पिताका हात बठेइ त झिक कसइले लगइ तिननलाइ खोसीबर लैजान्या आथिन। पिता रे म एकै हु।”
यूह 10:29-30 പര്യവേക്ഷണം ചെയ്യുക
8
यूह 10:15
जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।
यूह 10:15 പര്യവേക്ഷണം ചെയ്യുക
9
यूह 10:18
कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”
यूह 10:18 പര്യവേക്ഷണം ചെയ്യുക
10
यूह 10:7
तबइकिलाइ येशूले आजी तिननलाइ भण्यो, “साँच्चि, म तमनलाइ भण्नउ, म तेइ भेडाको ढोका हु। जइ बठेइ भेडा भितर पस्साहान।
यूह 10:7 പര്യവേക്ഷണം ചെയ്യുക
11
यूह 10:12
नौकर मान्स भेडा आफनाइ ग्वालो जसो होइन। तइले त ब्वाँसा आया धेकिबर भेडा छाडिबर डरले भागन्छ, रे ब्वाँसाले भेडालाइ झ्म्टीन्छ रे तितर बितर पाडीदिन्छ। क्याकि त्यो तिनारो ग्वालो होइन रे तिनन उइका भेडा होइन।
यूह 10:12 പര്യവേക്ഷണം ചെയ്യുക
12
यूह 10:1
“साँच्चि, म तमनलाइ भण्नउ, जो भेडा-गोठको ढोका बठेइ भितर पस्सइन, तर अर्खा बठेइ चडिबर पसन्छ, त्यो चोर रे डाँका हो
यूह 10:1 പര്യവേക്ഷണം ചെയ്യുക
ആദ്യത്തെ സ്ക്രീൻ
വേദപുസ്തകം
പദ്ധതികൾ
വീഡിയോകൾ