1
भजनसंग्रह 19:14
नेपाली नयाँ संशोधित संस्करण
हे परमप्रभु, मेरो चट्टान र मेरा उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्।
Compare
Explore भजनसंग्रह 19:14
2
भजनसंग्रह 19:7
परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान् तुल्याउने।
Explore भजनसंग्रह 19:7
3
भजनसंग्रह 19:1
आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ।
Explore भजनसंग्रह 19:1
4
भजनसंग्रह 19:8
परमप्रभुका नियमहरू ठीक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई प्रकाश दिने।
Explore भजनसंग्रह 19:8
5
भजनसंग्रह 19:9
परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्मै स्थिर रहने। परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्।
Explore भजनसंग्रह 19:9
Home
Bible
Plans
Videos