1
भजनसंग्रह 20:7
नेपाली नयाँ संशोधित संस्करण
कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
Compare
Explore भजनसंग्रह 20:7
2
भजनसंग्रह 20:4
उहाँले तपाईंको मनोरथ पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गराऊन्।
Explore भजनसंग्रह 20:4
3
भजनसंग्रह 20:1
सङ्कष्टको दिनमा परमप्रभुले तपाईंलाई उत्तर देऊन्, याकूबका परमेश्वरको नाउँले तपाईंलाई सुरक्षा देऊन्।
Explore भजनसंग्रह 20:1
4
भजनसंग्रह 20:5
तपाईंको विजयमा हामी आनन्दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झन्डा उच्च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।
Explore भजनसंग्रह 20:5
Home
Bible
Plans
Videos