लूका 21:25-27

लूका 21:25-27 सरल नेपाली

“घाम, जून र ताराहरूमा अनौठा चिन्‍हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्‍दा छालहरूले गर्दा पृथ्‍वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्। पृथ्‍वीमा आइलाग्‍ने कुराहरूको डरले मानिसहरू मुर्च्‍छा पर्नेछन् किनभने आकाश-मण्‍डलका सबै शक्तिहरू डग्मगाउनेछन्। त्‍यसपछि मानव पुत्र बादलमा ठूलो शक्ति र महामहिमाको साथ आउँदै गरेको देखा पर्नुहुनेछ।

Àwọn Fídíò tó Jẹmọ́ ọ

YouVersion nlo awọn kuki lati ṣe adani iriri rẹ. Nipa lilo oju opo wẹẹbu wa, o gba lilo awọn kuki wa gẹgẹbi a ti ṣalaye ninu Eto Afihan wa