1
उत्पत्ति 2:24
सरल नेपाली पवित्र बाइबल
त्यसैकारण मानिसले आफ्ना बुबाआमा छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र ती दुई एउटै शरिर हुन्छन्।
Ṣe Àfiwé
Ṣàwárí उत्पत्ति 2:24
2
उत्पत्ति 2:18
तब परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एक्लै बस्न असल छैन। त्यसको लागि म एउटा सुहाउने सहयोगी बनाइदिनेछु।”
Ṣàwárí उत्पत्ति 2:18
3
उत्पत्ति 2:7
तब परमप्रभु परमेश्वरले जमिनबाट माटो लिनुभयो र त्यसबाट मानिस बनाउनुभयो र उसका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जिउँदो प्राणी भयो।
Ṣàwárí उत्पत्ति 2:7
4
उत्पत्ति 2:23
तब मानिसले भन्यो: “अन्तमा, यो त मजस्तै रहेछ। मेरो हाडबाट लिएको हाड र मेरो मासुबाट लिएको मासु, यिनलाई ‘स्त्री’ भनिनेछ किनभने यिनी पुरुषबाट निकालिएकी थिइन्।”
Ṣàwárí उत्पत्ति 2:23
5
उत्पत्ति 2:3
उहाँले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई एउटा विशेष दिन गरी अलग छुट्ट्याउनुभयो किनभने त्यस दिनसम्ममा उहाँले आफूले गरेका सृष्टिका काम सिध्याउनुभएर विश्राम गर्नुभएको थियो।
Ṣàwárí उत्पत्ति 2:3
6
उत्पत्ति 2:25
ती मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए तर तिनीहरू लजाउँदैनथे।
Ṣàwárí उत्पत्ति 2:25
Ilé
Bíbélì
Àwon ètò
Àwon Fídíò