1
मत्ती 4:4
नेपाली समकालीन संस्करण
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले मात्र बाँच्दछ।’ ”
Compare
Explore मत्ती 4:4
2
मत्ती 4:10
त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैंले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’ ”
Explore मत्ती 4:10
3
मत्ती 4:7
येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’ ”
Explore मत्ती 4:7
4
मत्ती 4:1-2
तब येशू शैतानद्वारा परीक्षित हुनालाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।
Explore मत्ती 4:1-2
5
मत्ती 4:19-20
उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, मलाई पछ्याओ, अनि म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।” त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडेर उहाँको पछि लागे।
Explore मत्ती 4:19-20
6
मत्ती 4:17
त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्चात्ताप गर, किनकि स्वर्गको राज्य नजिकै आइपुगेको छ।”
Explore मत्ती 4:17
YouVersion ඔබේ අත්දැකීම පෞද්ගලීකරණය කිරීමට කුකීස් භාවිතා කරයි. අපගේ වෙබ් අඩවිය භාවිතා කිරීම මගින්, අපගේ රහස්යතා ප්රතිපත්තිහි විස්තර කර ඇති පරිදි අපගේ කුකීස් භාවිතයට ඔබ එකඟ වේ
Home
Bible
Plans
Videos