1
मत्ती 3:8
नेपाली समकालीन संस्करण
पश्चात्तापअनुसारको फल फलाओ।
Compare
Explore मत्ती 3:8
2
मत्ती 3:17
अनि स्वर्गबाट एउटा आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्न छु।”
Explore मत्ती 3:17
3
मत्ती 3:16
येशूले जब बप्तिस्मा लिनुभयो, उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो, अनि उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैं ओर्लंदै आएर आफूमाथि बस्नुभएको देख्नुभयो।
Explore मत्ती 3:16
4
मत्ती 3:11
“म ता तिमीहरूलाई पश्चात्तापको लागि पानीको बप्तिस्मा दिन्छु। तर मपछि मभन्दा शक्तिशाली एकजना आउनुहुनेछ, जसको जुत्ता बोक्ने योग्यको म छैनँ। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ।
Explore मत्ती 3:11
5
मत्ती 3:10
रूखको जरामा बन्चरो परिसकेको छ। अनि असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।
Explore मत्ती 3:10
6
मत्ती 3:3
यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा कराउने एकजनाको आवाज, ‘प्रभुको बाटो तयार पार, उहाँको निम्ति मार्ग सीधा बनाओ।’ ”
Explore मत्ती 3:3
YouVersion ඔබේ අත්දැකීම පෞද්ගලීකරණය කිරීමට කුකීස් භාවිතා කරයි. අපගේ වෙබ් අඩවිය භාවිතා කිරීම මගින්, අපගේ රහස්යතා ප්රතිපත්තිහි විස්තර කර ඇති පරිදි අපගේ කුකීස් භාවිතයට ඔබ එකඟ වේ
Home
Bible
Plans
Videos