Logotipo da YouVersion
Ícone de Pesquisa

मर्कूस 5:8-9

मर्कूस 5:8-9 NCV

किनकि येशूले त्यसलाई भन्‍नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!” तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।”

Vídeos Relacionados