उत्पत्ति 37:18
उत्पत्ति 37:18 NNRV
उनीहरूले तिनलाई टाढ़ैबाट आइरहेका देखे, र तिनी उनीहरूका नजिक आइपुग्नुभन्दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे। उनीहरूले आपसमा भने, “त्यो स्वप्न-दर्शी आउँदैछ।