Logotipo da YouVersion
Ícone de Pesquisa

उत्‍पत्ति 17:12-13

उत्‍पत्ति 17:12-13 NNRV

तिमीहरूका पुस्‍तौँसम्‍म तिमीहरूमा हरेक पुरुष आठ दिनको हुने बित्तिकै त्‍यसको खतना गरिओस्, र साथै तिनीहरूको पनि, जो तिमीहरूका सन्‍तान होइनन्, चाहे घरमा जन्‍मेको होस्‌ अथवा कुनै विदेशीबाट दाम हालेर किनेको होस्‌। चाहे तेरो घरमा जन्‍मेको होस्‌ वा दाम हालेर किनेको होस्‌ जसको खलड़ीको खतना भएको छैन, त्‍यसको खतना हुनैपर्छ। यसरी मेरो करार तिमीहरूको शरीरमा पछि परन्‍तुसम्‍म हुनेछ।

Vídeo para उत्‍पत्ति 17:12-13