भजनसंग्रह 5:11-12
तर तपाईंमा शरण लिनेहरूचाहिँ रमाऊन्, र तिनीहरू सधैँ हर्षले गाऊन्। तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्, र तपाईंको नाउँलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्। किनकि हे परमप्रभु, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ, ढालले रक्षा गरेझैँ आफ्नो कृपा-दृष्टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।
भजनसंग्रह 5:11-12