अब हे परमप्रभु, म केको निम्ति प्रतीक्षा गर्दछु? मेरो आशा त तपाईंमा नै छ। मेरा सबै अपराधहरूबाट मलाई छुटाउनुहोस्, मूर्खहरूका तिरस्कारको पात्र मलाई नबनाउनुहोस्।
भजनसंग्रह 39:7-8
होम
बाइबल
योजनाहरू
भिडियोहरू