फिलिप्पी 4:19-23
![फिलिप्पी 4:19-23 - मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूका परमेश्वर र पितालाई सदासर्वदा महिमा होस्। आमेन।
ख्रीष्ट येशूमा हरेक सन्तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। सबै सन्तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग होस्।](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F320x320%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fstatic-youversionapi-com%2Fimages%2Fbase%2F52338%2F1280x1280.jpg&w=640&q=75)
मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूका परमेश्वर र पितालाई सदासर्वदा महिमा होस्। आमेन। ख्रीष्ट येशूमा हरेक सन्तलाई अभिवादन देओ। मसँग हुने भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। सबै सन्तहरूले र विशेष गरी कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग होस्।
फिलिप्पी 4:19-23