YouVersion लोगो
खोज आइकन

यशैया 41:10-13

यशैया 41:10-13 - यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।
“तँदेखि रिसाउनेहरू सबै निश्‍चय नै लज्‍जित हुनेछन्, र शर्ममा पर्नेछन्‌। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन्‌ र नष्‍ट हुनेछन्‌। तेरा शत्रुहरूलाई तैंले खोजे पनि उनीहरूलाई भेट्टाउनेछैनस्‌। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिलकुल निरर्थक हुनेछन्, र नष्‍ट हुनेछन्‌। किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।

यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु। “तँदेखि रिसाउनेहरू सबै निश्‍चय नै लज्‍जित हुनेछन्, र शर्ममा पर्नेछन्‌। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन्‌ र नष्‍ट हुनेछन्‌। तेरा शत्रुहरूलाई तैंले खोजे पनि उनीहरूलाई भेट्टाउनेछैनस्‌। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिलकुल निरर्थक हुनेछन्, र नष्‍ट हुनेछन्‌। किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।

यशैया 41:10-13

यशैया 41:10-13