YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 1:4-6

२ कोरिन्थी 1:4-6 - उहाँले हामीलाई सबै दुःखमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं। किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टमा प्रशस्‍त गरी सहभागी हुन्‍छौ, त्‍यसरी नै ख्रीष्‍टद्वारा सान्‍त्‍वनामा पनि प्रशस्‍त मात्रामा हामी सहभागी हुन्‍छौं। हामीले दुःख पायौं भने यो तिमीहरूका सान्‍त्‍वना र उद्धारको निम्‍ति हो। हामीले सान्‍त्‍वना पायौं भने पनि त्‍यो तिमीहरूका सान्‍त्‍वनाको निम्‍ति हो। हामीले भोगेका त्‍यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्‍यही सान्‍त्‍वना अनुभव गर्छौ।

उहाँले हामीलाई सबै दुःखमा सान्‍त्‍वना दिनुहुन्‍छ, ताकि हामीले पनि परमेश्‍वरबाट पाएको त्‍यही सान्‍त्‍वनाले कुनै पनि दुःखमा परेकाहरूलाई सान्‍त्‍वना दिन सकौं। किनकि जसरी हामी ख्रीष्‍टका कष्‍टमा प्रशस्‍त गरी सहभागी हुन्‍छौ, त्‍यसरी नै ख्रीष्‍टद्वारा सान्‍त्‍वनामा पनि प्रशस्‍त मात्रामा हामी सहभागी हुन्‍छौं। हामीले दुःख पायौं भने यो तिमीहरूका सान्‍त्‍वना र उद्धारको निम्‍ति हो। हामीले सान्‍त्‍वना पायौं भने पनि त्‍यो तिमीहरूका सान्‍त्‍वनाको निम्‍ति हो। हामीले भोगेका त्‍यही दुःखहरू तिमीहरूले धैर्यसाथ सहँदा तिमीहरू पनि त्‍यही सान्‍त्‍वना अनुभव गर्छौ।

२ कोरिन्थी 1:4-6

२ कोरिन्थी 1:4-6