सँगसँगै बाइबल पढौंं (जुलाई)

31 दिन
१२ भागको शृंखला मध्य ७ औंं भाग, यस योजनाले समूदायहरूलाई सँगसँगै ३६५ दिनमा सम्पूर्ण बाइबलको यात्रामा अगुवाइ गर्छ । प्रत्येक महिना नयाँ भाग सुरु गर्दा अरूलाई पनि आबद्ध हुन निमन्त्रणा गर्नुहोस् । यो शृंखला अडियो बाइबलसँग पनि राम्रो तरिकाले काम गर्छ - प्रतिदिन २० मिनेटभन्दा कम समय सुन्नुहोस् । प्रत्येक खण्डमा पुरानो र नयाँ करारको अध्यायहरूसँगै भजनहरू पनि समावेश गरिएका छन् । भाग ७ ले २ शमूएल, १ राजाहरू, २ राजाहरू, र मर्कूसको पुस्तकलाई समावेश गरेको छ ।
हामी जोन पाइपर र 'डिजाइरिङ गड'लाई यो योजना उपलब्ध गराइदिनु भएकोमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। थप जानकारीको लागि यहाँ जानुहोस्ः www.life.church