नयाँ नियमका पत्रहरु र प्रेरितको पत्र
![नयाँ नियमका पत्रहरु र प्रेरितको पत्र](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fyvplans%2F18%2F1280x720.jpg&w=3840&q=75)
85 दिन
नयाँ नियममा पावलले लेखेका पत्रहरु साथै पास्टरीय र अन्य पत्रहरुको अध्ययन गर्न त्यति सजिलो छैन । यू भर्सनमा विभिन्न व्यक्तिहरुद्धारा तयार गरी प्रस्तुत गरिएको यो पाठ्ययोजनाले तपाईंलाई नयाँ नियमका हरेक शब्दहरु सजिलैसँग अध्ययन गर्न मद्दत गर्नेछ । र हामीले यसको राम्रो उपायको निम्ति प्रेरितहरुका कार्यअन्तर्गत यसलाई राखेका छौं ।.
यो पाठ्ययोजना यूभर्सनद्वारा तयार पारिएको हो । थप जानकारी र स्रोतहरुको लागि कृपया www.youversion.com गर्नुहोस् ।
About The Publisher